• २०८३ असार १५
  • 2026 June 29, Monday

बाबुराम भट्टराई डेंगीबाट संक्रमीत

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई डेंगीबाट संक्रमीत भएका छन् ।

पूर्वप्रधनमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बुधबार बिहान समाजिक सञ्जाल मार्फत आफुलाई डेंगी भएको सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्,‘अकस्मात डेगी को संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु ।’

भट्टराईले संक्रमणका कारण पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नु परेको पनि जनाएका छन् ।