• २०८३ जेठ २२
  • 2026 June 05, Friday

उपेन्द्र यादवको नाममा फेक फेसबुक पेज बनाइ अश्लिल भिडियाे शेयर गर्नेविरुद्ध उजुरी

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाममा फेक फेसबुक पेज बनाइ अश्लिल भिडियाे शेयर गर्नेविरुद्ध साइबर ब्युराेमा उजुरी परेकाे छ ।

अंग्रेजी र नेपाली दुवै भाषामा उपेन्द्र यादवको नाम लेखिएको फेसबूक पेजको स्टोरीमा अश्लील तस्वीर तथा भिडियो राखिएको थियाे ।