• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अभिनेत्री श्वेता खड्कालाई पितृशोक

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ।

उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ आफ्नै निवास बनस्थलीमा निधन भएको हो। ओतबहादुर १०१ वर्षका थिए।

पुर्व सैनिक ओतबहादुरको सलामीसहित मंगलबार राती पशुपतिमा अन्तिम संस्कार गरिएको छ।