• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गृहजिल्ला ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ।

भट्टराई सवार गाडीमा ताप्लेजुङको सदरमुकाम फुङलिङमा तोडफोड भएको हो।

ताप्लेजुङबाट काठमाडौँ फर्किन लागेका भट्टराई सवार गाडीमाथि पहिचान पक्षधरले तोडफोड गरेका हुन्। ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ।