नेपालले आसन्न टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । कप्तान रोहितकुमार पौडेल नेतृत्वको टोलीमा विनोद भण्डारी छैनन् भने
बलरद्वय कमल सिंह ऐरी र सागर ढकालले पनि स्थान बनाएका छन् ।