• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

एकदिवसीयमा राेहित पाैडेलकाे पहिलाे शतक

काठमाडौं । रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

टियू क्रिकेट मैदानमा रोहितले पीएनजीविरुद्ध शतक पूरा गरेका हुन् । रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

रोहितको यो पहिलो एकदिवसीय शतक हो ।