
काठमाडाैं । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ ।
यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएकाे आयाेगका प्रवक्ता शालिग्राम पाैडेलले जानकारी दिए ।
आयोगले आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यसअघि करिब १ करोड ७५ लाख मतदाता रहेका थिए ।