• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सेनाले माग्यो अधिकृत स्तरका १९५ जना कर्मचारी (सूचनासहित)

काठमाडाैं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले सेनामा जागिर खुलाएकाे छ ।

सेनाले लेखा उप सेनानी, डाक्टर उप सेनानी, पाइलट उपसेनानीसहित प्राविधिक ट्रेडका लागि १ सय ९५ जना अधिकृतको दरखास्त आव्हान गरेको हो ।

जसमा मेडिकल अधिकृत ५० जना र लेखा उप सेनानी ४० जना, सैनिक उपचारिका १८ जना र कम्प्युटर प्राविधिक १६ जना, समाचार सम्पादक वाचक २ जना पनि माग गरिएको छ।

सबै पदका लागि आगामी वैशाख १३ गतेसम्म अनलाइनमार्फत् दर्खास्त दिन सकिने सूचनामा जनाइएकाे छ ।

यस्ताे छ सूचना :

Untitled