एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरिएको छ। पार्टीको राष्ट्रिय महाधिवेशनबाट घनश्याम भुसाल महासचिव चयन भएका छन्।

झलनाथ खनाललाई सम्मानीत नेताका रुपमा चयन गरिएको हो ।