• २०८३ असार १४
  • 2026 June 28, Sunday

नवनियुक्त प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पद तथा गोपनीयताको शपथ ग्रहणसँगै सिंहदरबार पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नुभन्दा अघि उनी लैनचौरस्थित सहिद स्मारक र एमालेको केन्द्रीय कार्यालय च्यासल पनि पुगेका थिए ।