सिमलताल बस दुर्घटनाः बेपत्ता आफन्त नभेटिएपछि कुशको पुत्ला बनाएर अन्तिम दाहसस्कार

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा सवार १७ जनाको शव भेटिएको छ । अरु शव खोज्नको लागि गोताखर परिचालन गरिएको छ । भेटिएका शवमध्ये ७ जनाको मात्र सनाखत भएको छ ।

६ दिनसम्म पनि सिमलताल दुर्घटनामा बेपत्ता आफन्त नभेटिएपछि बारामा कुशको पुत्ला बनाएर अन्तिम दाहसंकार गरेका छन् । पहिरोले बगाएको बस घटनाको छानबिन गर्न गठित अध्ययन कार्यदलको टोली आज चितवन पुगेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१