• २०८३ साउन २
  • 2026 July 18, Saturday

डिल्लीबजारमा पनि भ्वाङ पर्‍याे सडक

काठमाडौं । डिल्लीबजारको सडकमा भ्वाङ परेको छ । काठमाडौं महानगरपालिका वडा नं. २८ को डिल्लीबजारदेखि पुतलीसडक चोकमा निस्कने सडकमा भ्वाङ परेको हो ।

यसअघि नयाँबानेश्वर, कमलादी लगायतका सडकमा पनि भ्वाङ परेका थिए ।

काठमाडौंका सडकमा यो वर्ष धेरै नै भ्वाङ परेका छन् । यसले यात्रामा जोखिम बढेको छ ।