काठमाडौं । भैरहवामा मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानअवतरणमा प्रभावित भएका छन् ।
यो समाचार तयार पार्दासम्म यो जहाजले कपिलवस्तुमाथिको आकाशमा १० फन्का लगाइसकेको छ । कपिलवस्तुको आकाशमा विमानले अहिलेसम्म १५ फन्को लगाएको छ ।
बिहानैदेखि लागेको हुस्सु अहिलेसम्म नखुल्दा उडानअवतरणमा समस्या भएको छ ।