बेवाारिसे अवस्थामा शव फेला

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । बेवाारिसे अवस्थामा शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । घटनास्थलबाट शव लगेर जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१