काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमा २ विकेट लिएका छन् ।
जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा बलिङ प्रर्दशनमा कमजोर देखिएका सन्दिपले काठमाडौं गुर्खाजसँगको खेलमा आफ्नो पहिलो ओभरमा २ विकेट लिएका हुन् ।
उनले काठमाडौंका लेविट र इरसमसको विकेट लिएका हुन् ।