• २०८३ साउन १
  • 2026 July 17, Friday

तिब्बत भूकम्प अपडेट : अहिलेसम्म १२६ जनाको मृत्युु

तिब्बतमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

मंगलबार बिहान तिब्बतको काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर अहिलेसम्म १२६ जनाको ज्यान गएको हो । १८८ जना घाइते भएका सिजिटिएनले जनाएको छ । ज्यान गुमाउने र घाइते हुने सबै तिब्बतका हुन् । भूकम्पबाट १ हाजारभन्दा बढि भवनमा क्षति पुगेको छ ।

चीनमा केन्द्र बनाएर गएको भूकम्पको धक्का नेपाल, भारत र भुटानमा महसुस गरिएको छ ।