• २०८३ साउन १
  • 2026 July 17, Friday

बागलुङका शिव श्रीस नेपाली जनसम्पर्क समिति जापान, कान्तो क्षेत्रीय समितिको सभापतिमा सर्वसम्मत

नेपाली जनसम्पर्क समिति जापान, कान्तो क्षेत्रीय समितिको पाँचौँ क्षेत्रीय अधिवेशनबाट शिवकुमार श्रीस सर्वसम्मत सभापति बनेका छन् ।