
काठमाडौं । काठमाडौंं महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतीको जरिवाना पूर्वराजा ज्ञानेन्द्र शाहलाई तिराउने भएका छ ।
पूर्वराजाको आयोजनामा आन्दोलन भएको ठहर गर्दै महानगरले पूर्वराजालाईनै जरिवाना तिराउने निधो गरेको छ ।
आन्दोलनको संयोजक र कमाण्डर समेत पूर्वराजाले तोकेका थिए । यसैलाई मध्यनजर गर्दै महानगरले जरिवाना पत्र तयार पार्दै छ ।