• २०८३ असार ३२
  • 2026 July 16, Thursday

पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

उनको निजि निवासबाट प्रहरीले शुक्रबार राती ९:५० मा पक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।