• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बढेन कर्मचारीको तलब, महँगी भत्ता वृद्धि

  • २०८२ जेठ १५, बिहीबार १७:०८

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।

  • २०८२ जेठ १५, बिहीबार १७:०८