• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ह्वात्तै बढ्यो

  • २०८२ जेठ २३, शुक्रबार १०:५६

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको मूल्यसँग समान छ।

त्यसैगरी, महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ पुगेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। महासंघको भनाइअनुसार, बिहीबार २०७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ पुगेको हो।

  • २०८२ जेठ २३, शुक्रबार १०:५६