• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

गायिका रचना रिमाल अस्पताल भर्ना

काठमाडौं । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् ।

सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी उनी बिरामी भएपछि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।

अहिले उनी काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत छिन्।