• २०८३ असार ४
  • 2026 June 18, Thursday

राप्रपाले आज पुनः प्रतिनिधिसभा बैठकको बहिस्कार गर्‍यो

  • २०८२ असार ५, बिहीबार १३:२८

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए ।

  • २०८२ असार ५, बिहीबार १३:२८