• २०८३ जेठ २२
  • 2026 June 05, Friday

धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।