प्रदेश प्रमुख हेटौँडा पुगे, राजीनामा प्रक्रिया सुरु

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वास्थ्य लाभपछि कार्यालयमा उपस्थित भएका छन् । सोमबार सिमरा हुँदै उनी हेटौँडास्थित कार्यालयमा पुगेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

लामा २०८१ को साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि राजीनामा घोषणा गरेका हुन् ।  मुख्यमन्त्री लामालाई पार्टी सभापति शेर बहादुर देउवा पनि पद छाड्न निर्देशन दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१