• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वडा अध्यक्षसहित ११ जना पक्राउ

  • २०८२ साउन २०, मङ्गलबार १५:१५

काठमाडौँ । प्रहरीले वडा अध्यक्ष सहित ११ जना पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए ।

उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति जोडिएको र यसबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

  • २०८२ साउन २०, मङ्गलबार १५:१५