जिल्ला प्रहरी परिसर काठमाडौंले गुन्डा नाइके राजु गोर्खालीलाई काठमाडौंबाट पक्राउ गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार उनी बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका हुन्।
यसअघि विभिन्न आपराधिक घटनामा पनि पक्राउ परिसकेका राजु गोर्खाली सिन्धुपाल्चोकका हुन्।