गगन थापाको कडा कदम: कांग्रेसले सरकार छाड्नुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन् । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने

पुरा पढ्नुहोस
गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। जेनजीले आज काठमाडौँ र देशका मुख्य सहरहरूमा गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको र ३ सय  बढी घाइते भएको घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएका

पुरा पढ्नुहोस
हुलाक सञ्चार सम्पादकीय: जेनजीको प्रदर्शन सत्ता र नेतृत्वलाई अन्तिम चेतावनी

सन् १९९७ देखि २०१२ सम्ममा जन्मिएका जेनजी उमेर समूहका युवाहरू आज काठमाडौँसँगै देशभरका प्रमुख सहरहरूमा प्रदर्शनमा उत्रिए । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध उनीहरू स्वतःस्फूर्त रूपमा सडकमा आएका थिए । प्रदर्शनको सुरुवात

पुरा पढ्नुहोस
“Gen Z को बिद्रोह: लोकतन्त्रको नयाँ चेतावनी”

काठमाडौं । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश

पुरा पढ्नुहोस
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन : मृतकको संख्या १६ पुग्यो

काठमाडाैं । प्रहरीको गोली लागेर जेन–जीहरूले गरेको प्रदर्शनमा हालसम्म १६ जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’– प्रिय बालेन, अहिले नै नेतृत्व लिग, नत्र कहिल्यै पर्दैन

काठमाडाैं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’ चलेको छ । बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलेको हो । ‘डियर बालेन, टेक लिड

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल प्रतिबन्धबारे पुनर्विचार हुनसक्ने सरकारका प्रवक्ताको संकेत

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी निर्णयबारे मन्त्रिपरिषद्मा पुनर्विचार हुने संकेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सो बैठकमा यस विषयमा

पुरा पढ्नुहोस
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी

पुरा पढ्नुहोस
जेन जी आन्दोलनमा १४ जनाकाे मृत्यु, छैन घाइतेकाे यकिन तथ्यांक

काठमाडौं । जेन जी आन्दोलनका क्रममा अहिले १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को

पुरा पढ्नुहोस