“Gen Z को बिद्रोह: लोकतन्त्रको नयाँ चेतावनी”

काठमाडौं । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश

पुरा पढ्नुहोस
इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन : मृतकको संख्या १६ पुग्यो

काठमाडाैं । प्रहरीको गोली लागेर जेन–जीहरूले गरेको प्रदर्शनमा हालसम्म १६ जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’– प्रिय बालेन, अहिले नै नेतृत्व लिग, नत्र कहिल्यै पर्दैन

काठमाडाैं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’ चलेको छ । बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलेको हो । ‘डियर बालेन, टेक लिड

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल प्रतिबन्धबारे पुनर्विचार हुनसक्ने सरकारका प्रवक्ताको संकेत

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी निर्णयबारे मन्त्रिपरिषद्मा पुनर्विचार हुने संकेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सो बैठकमा यस विषयमा

पुरा पढ्नुहोस
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी

पुरा पढ्नुहोस
जेन जी आन्दोलनमा १४ जनाकाे मृत्यु, छैन घाइतेकाे यकिन तथ्यांक

काठमाडौं । जेन जी आन्दोलनका क्रममा अहिले १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को

पुरा पढ्नुहोस
पोखरामा पनि कर्फ्यू आदेश जारी

कास्की । पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ। सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन्। सोमबार दिउँसो २ बजेदेखि

पुरा पढ्नुहोस
प्रचण्डको आग्रह : स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस्

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली

पुरा पढ्नुहोस
प्रहरी दमनपछि झन् हिंसात्मक बन्यो आन्दोलन, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । अस्पतालमा उपचारका क्रममा दुई घाइतेको

पुरा पढ्नुहोस