एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

काठमाडाैं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो। साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी आफैं

पुरा पढ्नुहोस
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा समितिकी सदस्य इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित भएकी छन् । बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्र नाथ सुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को,

पुरा पढ्नुहोस
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति

काठमाडौं । विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ । आज बसेको उक्त समितिको बैठकले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो । प्रतिनिधिसभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र

पुरा पढ्नुहोस
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार

काठमाडौं । बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस अघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो । मंगलबार

पुरा पढ्नुहोस
‘मुस्ताङ गोल्ड’मा झिँगा भेटिएपछि उत्पादक कम्पनीलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा

पुरा पढ्नुहोस
‘जनयुद्धलाई आतंककारी भनेर पढाउने मानसिकता अझै बाँकी छ’ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक

पुरा पढ्नुहोस
काँग्रेस–एमाले समानुपातिक प्रणालीप्रति गम्भीर छैनन् : सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित ‘संविधान

पुरा पढ्नुहोस
सङ्घ–संस्था विधेयकमाथि खुला छलफलको माग गर्दै बारको आग्रह

काठमाडौँ । नेपाल बार एसोसिएसनले ‘सङ्घ–संस्था ऐन, २०८२’सम्बन्धी विधेयकमाथि सरोकारवाला पक्षहरूहरुसँग छलफल गरी आवश्यक परिमार्जनसहित विधायन प्रक्रिया अघि बढाउन माग गरेको छ । महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घ–संस्था दर्ता, नियमन तथा

पुरा पढ्नुहोस
फोनको ‘कलिङ स्क्रीन’ फेरियो? पुरानै स्वरूपमा यसरी फर्काउन सकिन्छ

काठमाडौं । तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्दा केही दिनयता कल (Dialer) इन्टरफेसमा आएको आकस्मिक परिवर्तन पक्कै पनि अनुभूति गर्नुभएको होला। यो विषय अहिले धेरै प्रयोगकर्ताबीच सामाजिक सञ्जालमा चर्चा र असन्तोषको कारण बनिरहेको छ। यहाँ

पुरा पढ्नुहोस