अब ५ हजार डलरसम्म विदेशी मुद्रा ल्याउन पाइने

काठमाडौं । नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा भन्सार घोषणा नगरी नै नेपालमा ल्याउन सकिने व्यवस्था कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले हालै प्रकाशित सूचनामार्फत उक्त सीमा भित्रको

पुरा पढ्नुहोस
राज्य व्यवस्था समिति सभापति पदमा ईश्वरीदेवी न्यौपानेको मनोनयन दर्ता

काठमाडाैं । सांसद ईश्वरीदेवी न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका लागि मनोनयन दर्ता गरेकी छन् । न्यौपानेले आज संघीय संसद सचिवालयमा मनोनयन दर्ता गरेकी हुन् । बुधबार हुने समिति सभापतिको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट

पुरा पढ्नुहोस
बुटवल र अनामनगरको अपार सफलतापछि करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ।

पुरा पढ्नुहोस
होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । ‘यो

पुरा पढ्नुहोस
नागा बाबाहरूले यौनांग देखाउनुलाई अश्लील भन्न मिल्दैन – सर्वोच्च अदालत

काठमाडौं — शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्वस्त्र देखिने नागा बाबाहरूको गतिविधि रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले महत्वपूर्ण व्याख्या गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले २०७४ माघ २८

पुरा पढ्नुहोस
एक यस्तो गाउँ जहाँ श्रीमतीहरूले सयौं श्रीमानहरूको ज्यान लिएका थिए

१४ डिसेम्बर १९२९ मा अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा एउटा यस्तो खबर छापियो जसले केवल अमेरिका मात्रै होइन, यसभन्दा धेरै टाढा हङ्गेरीमा समेत मानिसहरूलाई अचम्ममा पारिदियो। यस खबरका अनुसार करिब ५० महिलाहरूविरुद्ध एउटा मुद्दा सुरु

पुरा पढ्नुहोस
नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जित्यो

दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। नेपालको यो लगातार दोस्रो जित हो। जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३ दशमलव २ ओभरमा

पुरा पढ्नुहोस
रविलाई भेट्न तीजका दिन फलफूल लिएर नख्खु जेल पुगिन् निकिता

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भेट्न पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । तीजको व्रत बसेकी निकिता फलफूल बोकेर पतिको आशीर्वाद लिन जेल गएकी हुन् । निकिताले हिजोमात्र रविलाई जमानतमा छोड्नुपर्ने

पुरा पढ्नुहोस
पहिलो टी–२० अभ्यास खेलमा नेपालको जित, सन्दीपले लिए ५ विकेट

काठमाडौं । नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । अस्ट्रेलियामा मंगलबार भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले एसीटीलाई ४१ रनले हराएको हो । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको

पुरा पढ्नुहोस
लिपुलेक–कालापानी विवादमा सरकारको भूमिकाप्रति रास्वपाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा अडान दोहोर्याएको छ। सन् १८१६ को सुगौली सन्धिसहितका ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणले यी क्षेत्र नेपालकै भएको

पुरा पढ्नुहोस