काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष भक्ति र उल्लासका साथ मनाउने पर्व हो हरितालिका तीज। भाद्र शुक्ल तृतीयाको दिन पर्ने यो पर्वलाई नारीहरूको महान् पर्वका रूपमा लिइन्छ। धार्मिक परम्पराअनुसार, पार्वतीले भगवान् शिवलाई पति रूपमा
पुरा पढ्नुहोसकैलाली । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका चौधरीले दिउँसो टाउको दुखेको बताएका
पुरा पढ्नुहोसकाठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा छोड्नुपर्ने माग लिएर उनी पत्नी निकिता पौडेलले उच्च अदालतमा पुनरावेदन गरेकी छन् । जिल्ला अदालत रुपन्देहीले रविलाई जमानतमा छाड्न नमानेपछि निकिताले आज उच्च अदालत बुटवलमा पुनरावेदन
पुरा पढ्नुहोसकाठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले पार्टीका नेताहरू काठमाडौँ केन्द्रित भएको भन्दै आलोचना गरेका छन् । आइतबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो
पुरा पढ्नुहोसकाठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले
पुरा पढ्नुहोसकाठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाइ भदौ १८
पुरा पढ्नुहोसकाठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी वन व्यवस्थापनसँग सम्बन्धित विषयहरू समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताएका छन्। सोमबार साझेदारी वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सोमबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रशासन स्रोतले जनाएको छ। बैठकमा सरकारका नियमित कामकाजसँगै केही नियुक्ति, सरुवा र बढुवा सम्बन्धी निर्णय हुने बताइएको
पुरा पढ्नुहोसकाठमाडौँ । हालै मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता वामदेव गौतमले आफू एमाले विभाजन भएर पार्टी गठन हुने बेलामै आउन चाहेको बताएका छन्। पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कारणले
पुरा पढ्नुहोस