अपराध

बागलुङ बहुउदेश्यीय सहकारीकाे बेथिति: बसन्तकुमार श्रेष्ठले १० वर्षदेखि तिरेनन् ऋण

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले मिलेर सहकारीकाे रकम हिनामिना गरेकाे तथ्य खुलेकाे छ । उक्त सहकारीबाट १० वर्ष पहिला बिना धिताे १० लाख ऋण...

पूरा पढ्नुहाेस्
दुर्गा प्रसाईंको आडमा व्यावसायीहरुलाई धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन् । झापाको मेचीनगर...

पूरा पढ्नुहाेस्
पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा...

पूरा पढ्नुहाेस्
दुई किलो सुनजस्तो देखिने पहेंलो धातुसहित लामा पक्राउ

काठमाडौं । प्रहरीले रसुवामा अन्दाजी दुई किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । एक जनालाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका १ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने...

पूरा पढ्नुहाेस्
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्र्तवार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट...

पूरा पढ्नुहाेस्
कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई...

पूरा पढ्नुहाेस्
२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोशाकको टोलीले मनाङेलाई...

पूरा पढ्नुहाेस्
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । मनाङे पक्राउ परेको...

पूरा पढ्नुहाेस्
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ...

पूरा पढ्नुहाेस्
करिब ६० किलोग्राम गाँजा बरामद

काठमाडौ । प्रहरीले वीरगंज महानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम बरामद गरेको छ । प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई...

पूरा पढ्नुहाेस्