अपराध

ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

ओखलढुंगा । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय

पुरा पढ्नुहोस
नवविवाहित जोडीको हत्या

नयाँ दिल्ली । भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ । कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहिता अन्तरजातीय जोडीको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर

पुरा पढ्नुहोस
‘प्रेमी’को घर गएर श्रीमती र छोरी कुटपिट गरेकाे आराेपमा लुम्बीनीकी मन्त्री विमला वली पक्राउ

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे । मन्त्री वलीले आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क

पुरा पढ्नुहोस
बौद्धको गेस्ट हाउसमा एक युवतीमाथि सामूहिक बलात्कार, चार आरोपी पक्राउ

काठमाडाैं । काठमाडौंको बौद्धमा रहेको एक गेस्ट हाउसमा २४ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेस्ट हाउस सञ्चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका

पुरा पढ्नुहोस
बारामा नाबालिकामाथि सामुहिक बलात्कार, जबर्जस्ती गर्भपतनपछि बाहिरियो घटना

बारा । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका- ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने

पुरा पढ्नुहोस
१६ वर्षीया किशोरी बलात्कारकाे अभियाेगमा एक पुरुष पक्राउ

काठमाडाैं । महोत्तरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको हो । जितेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी

पुरा पढ्नुहोस
भक्तपुरको बोडेमा साहुको हत्या, चारजना पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि

पुरा पढ्नुहोस
जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कार्बाही गरिने

बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ

पुरा पढ्नुहोस
गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

गुल्मी । गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । गुल्मीको मदाने गाउँपालिका-४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता

पुरा पढ्नुहोस
आफ्नै ठूलो बाबुबाट भतिजी बलात्कृत

बर्दिया । बर्दियाकी एक युवती आफ्नै ७४ वर्षीय ठूलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठूलो बाबुले खेतबारीमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको

पुरा पढ्नुहोस