अपराध

पल शाहमाथि अनुसन्धानका लागि तनहुँ अदालतबाट पुनः ५ दिनको म्याद थप

काठमाडाैं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालतबाट पुनः ५ दिनको म्याद थप गरिएको छ । अनुसन्धान पूरा नभएका कारण तनहुँ प्रहरीले अदालतमार्फत ५ दिनको म्याद थप

पुरा पढ्नुहोस
चिठ्ठा परेको लोभमा फस्दा…

काठमाडाैं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र

पुरा पढ्नुहोस
१८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

मोरङ । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैँचा नगरपालिका(७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।

पुरा पढ्नुहोस
जग्गा ठगी प्रकरण :  वडाध्यक्ष, मालपोत कर्मचारीसहित ७ पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी

पुरा पढ्नुहोस
बैंकिङ कसुरको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ

पुरा पढ्नुहोस
हत्या गरी फालेको आरोपमा दुई पक्राउ

कैलाली । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र

पुरा पढ्नुहोस
यी काम गर्नेहरुलाई अब सरकारले गर्नेछ कारबाही

काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको जानकारीसहित यस्ताे काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै

पुरा पढ्नुहोस
भूमि आयोगको मान्छे हुँ भन्दै ठगी

काठमाडौं । काठमाडौंमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै

पुरा पढ्नुहोस
गोली हानी १० जनाको हत्या

मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको

पुरा पढ्नुहोस
लागुऔषधसहित तीन युवा पक्राउ

काठमाडाैं । लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले

पुरा पढ्नुहोस