अपराध

रवि लामिछाने आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्कीबाट रिहा भएसँगै काठमाडाैं जिल्ला अदालतमा हाजिर हुँदैछन् । उनी आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुनेछन् । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको

पुरा पढ्नुहोस
छविलाल जोशीसँग ८८ लाख धरौटी माग, अरु कोसँग कति धरौटी मागियो ?

काठमाडाैं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीसँग ८८ लाख धरौटी माग गरेको हो उनीसहित रवि लामिछानेलाई पनि

पुरा पढ्नुहोस
साइड नदिएको भन्दै यात्रुवाहक सुमो तोडफोड

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सिमलचौरस्थित वीपी राजमार्गमा यात्रुबाहक टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ ६ बजेतिर भोजपुरबाट काठमाडौं आउँदै गरेको ना १ ख ६१७२ नम्बरको यात्रुबाहक सुमोमाथि तोडफोड भएको हो । काठमाडौं

पुरा पढ्नुहोस
लेखा समिति सभापतिकी श्रीमती कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडाैं । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश

पुरा पढ्नुहोस
अदालतमा उपस्थित भइन् लेखा समिति सभापति पोखरेलकी श्रीमती

काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा उपस्थित भएकी छन् । उनी बुधबार अदालतमा उपस्थित भएकाे मोरङ जिल्ला अदालत स्रोतले जनाएकाे हाे । उनकाे थुनछेक बहसकाे तयारी

पुरा पढ्नुहोस
रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको

पुरा पढ्नुहोस
युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत फेला

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रहरीले

पुरा पढ्नुहोस
गाैशालाकाे होटलमा २३ वर्षीया युवती मृत फेला

काठमाडौं । गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र एक युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । बुधबार दिउँसो साढे २ बजेसम्म

पुरा पढ्नुहोस
भक्तपुर बाबुछोरा मृत्यु प्रकरण : जेठा छोरा पक्राउ, घटनामा संलग्नता स्वीकार

काठमाडौं । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार सूर्यविनायक नगरपालिका-२, बालकोटमा जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं रिहा, भन्छन्– म गलेकाे छैन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं रिहा भएका हुन् । रिहा भएपछि पत्रकारसँग बाेल्दै उनले आफूले भुईँमान्छेकाे आवाज बाेलिरहेकाे र निरन्तर बाेलिरहने प्रतिबद्धता

पुरा पढ्नुहोस