अपराध

आर्थिक अपराधको मतियार सानीमा बैंकमाथि अनुगमन गर्दै राष्ट्र बैंक, हुनसक्छ लाइसेन्स खारेजीसम्मको कारबाही !

काठमाडौं । केवाईसी अपडेटमा सानीमा बैंकले गरेको लापरवाहीमा राष्ट्र बैंकले चासो देखाएको छ । उदयपुरका नारायणबहादुर राईको हराएको नागरिकता प्रयोग गरेर रामेछापका राजन श्रेष्ठले सानीमा बैंकमा खाता खोलि करिब तीन करोड रुपैयाँ दुरुपयोग गरेका थिए

पुरा पढ्नुहोस
९८ लाख रुपैंयाँ नगदसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र सोही स्थान बस्ने २९ वर्षीय मिलन बिक

पुरा पढ्नुहोस
इरानी निर्देशक मोहम्मदलाई आठ वर्षको जेल सजाय

काठमाडौं । असन्तुष्ट इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ । जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ । रसूलोफका वकिल बाबाक पकनियाले बुधबार

पुरा पढ्नुहोस
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल

काठमाडौ । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०/०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको

पुरा पढ्नुहोस
परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

काठमाडौ । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । झापा दमकस्थित

पुरा पढ्नुहोस
हराएको नागरिकता प्रयोगगरी करोडौं ठगी, मतियार बन्दै बैंक [भिडियो सहित]

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ

पुरा पढ्नुहोस
जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ

पुरा पढ्नुहोस
बुर्किनाफासोमा भएको नागरिक नरसंहारप्रति अमेरिका र बेलायतको निन्दा

काठमाडौं । अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन् । ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तिमा २२३ जनाको

पुरा पढ्नुहोस
साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे । वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पुयाउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज

पुरा पढ्नुहोस
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौं । राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।काठमाडौंको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३

पुरा पढ्नुहोस