अपराध

ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित रंगेहात पक्राउ

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश

पुरा पढ्नुहोस
हत्या भएको अवस्थामा महिलाको शव फेला

विराटनगर । झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका–६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार

पुरा पढ्नुहोस
काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार

पुरा पढ्नुहोस
धनुषामा सहनी मृत भेटिए,उनकी पत्नी गम्भीर घाइते

धनुषा । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता

पुरा पढ्नुहोस
१४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, ५ जना पक्राउ

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर

पुरा पढ्नुहोस
यौन शोषण गरेको आरोपमा भारतीय युवक पक्राउ

विराटनगर । नेपाली किशोरीहरुलाई यौन शोषण गरेको आरोपमा एकजना भारतीय युवक पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार जोगबनीका २६ वर्षीय रवि कुमारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क

पुरा पढ्नुहोस
पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ

विराटनगर । अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा

पुरा पढ्नुहोस
ट्याक्टरको ठक्करले बालकको मृत्यु

विराटनगर । ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । ठक्करले स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गरी फरार, खोजी गर्दै प्रहरी

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् । असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरी श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ । घरासयी विवाद मिलाउन छलफल भइरहेका बेला एक्कासि उनले

पुरा पढ्नुहोस
मृगको मासुसहित एक जना पक्राउ

बर्दीया । बर्दियामा मृगको मासु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गुलरिया नगरपालिका–१ छेदापुरका ३२ बर्षीय दिपचन्द्र कोरी रहेका छन् । कोरीको साथाबाट मृगको बच्चाको तिन किलो दुई सय ग्राम टाउको खुट्टा र

पुरा पढ्नुहोस