अपराध
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा
पुरा पढ्नुहोसकाठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी भौतिक पूर्वाधार तथा
पुरा पढ्नुहोसविराटनगर । प्रहरीले स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का उनी हुण्डी
पुरा पढ्नुहोसकाठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाकी शारदा थापालाई बन्धक बनाई कुटपिट गर्नेमाथि प्रहरीले शरीर बन्धक मुद्दा दर्ता गराएको छ । ‘डिभोर्स’को विषयलाई लिएर शारदाका श्रीमान् सन्तोष थापाले अमानवीय तरिकाले बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए । सोही
पुरा पढ्नुहोसकाठमाडौं । आरती साह मृत्यु प्रकरणका आरोपित साहका श्रीमान मोतीबाबु साह पक्राउ परेका छन् । मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट धनुषा प्रहरीले पक्राउ गरेको हो । धनुषा प्रहरीका इन्सपेक्टर उपेन्द्र खरेलले मोतीबाबुलाई सूचनाको आधारमा
पुरा पढ्नुहोसकाठमाडौं । श्रीलंकाले लागुऔषध तस्करीविरुद्ध सुरु गरेको अपरेशनमा १५ हजार जनालाई पक्राउ गरेको छ ।यस अवधिमा करिब ४ सय ४० केजी लागुऔषध बरामद भएको छ । जसमध्ये २७२ केजी गाँजा, ३५ केजी गाँजा र
पुरा पढ्नुहोसकाठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । उनको मुद्दाको पेसी पहिलो
पुरा पढ्नुहोसकाठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ
पुरा पढ्नुहोसकाठमाडौं । लुटपाटपछि हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची सिद्धगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षे जगत विश्वकर्मा र धादिङको मूलपानी घर भई हाल त्रिपुरासुन्दरी गा.पा ३ तल्लो
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ परेका छन् । एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मानव
पुरा पढ्नुहोस