अपराध

‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

काठमाडौं । युट्यूबमा अन्तर्वार्ता दिएर ‘भाइरल’ भएका डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्युबमा दिइएकाे अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको ब्युराे स्राेतले

पुरा पढ्नुहोस
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास

काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी

पुरा पढ्नुहोस
ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जना पक्राउ

काठमाडौँ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई

पुरा पढ्नुहोस
बालाजुमा प्रहरीको गाडीमा आगजनी गर्ने र लुटपाट मच्चाउने ६ जना पक्राउ (भिडिओसहित)

काठमाडौं । यातायात मजदुरको आन्दोलनमा प्रहरीको गाडीमा आगो लगाउने तथा प्रहरी विट तोडफोड गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पहिचान गरी उक्त कार्यमा संलग्नहरुमध्ये ६

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डिआईजी सिंहले नेपाली

पुरा पढ्नुहोस
नेपालबाट बैंककमा चरेस तस्करीको प्रयास गर्ने ६ जना पक्राउ

काठमाडौं । लागूऔषध चरेशसहित प्रहरीले साढे २३ किलो चार जना थाई नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो

पुरा पढ्नुहोस
प्रहरीलाई गृह मन्त्रालयको निर्देशन : मोबाइल लुटपाटमा संलग्नलाई कारबाही गर्नू

काठमाडौं । सोमबार यातायात मजदुरको आन्दोलनमा मोबाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोबाइल पसलबाट मोबाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक

पुरा पढ्नुहोस
बालाजुमा आन्दोलित यातायात व्यवसायीले जलाए दुई वटा प्रहरी भ्यान

काठमाडौं । बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । आफ्ना माग सार्वजनिक गर्ने कार्यक्रममा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि झडपको

पुरा पढ्नुहोस
डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार निलम्बनमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले कारबाही स्वरूप प्रहरी हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको जानकारी दिए । उनले घटनाको अनुसन्धान

पुरा पढ्नुहोस
अमेरिकामा बस्ने नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पोखरा – १९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो। परियारले अमेरिकामा बस्ने

पुरा पढ्नुहोस