अपराध

यूके र क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ का ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ का

पुरा पढ्नुहोस
“पेप्सीकोला टाउनप्लानिङमा ६० लाखको लुटपाट, २० जना पक्राउ”

काठमाडौ । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँको लुटपाट भएको छ। बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिले दुई वटा झोलामा बोकेको उक्त रकम लुटिएको हो। लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई पक्राउ गरी अनुसन्धान अघि

पुरा पढ्नुहोस
दुर्गाको सचिवालय भन्छ- आफ्नो सुरक्षाको लागि आसाम प्रहरी समक्ष आत्मसमर्पण गर्नुभयो

काठमाडौं । दुर्गा प्रसाईंले प्रहरी समक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंको सचिवालय नामक फेसबुक आईडीमार्फत आसाम प्रहरीमा दुर्गा प्रसाईंले आत्मसमर्पण गरेको बताइएको छ । स्टाटसमा लेखीएको छ ` दुर्गा प्रसाईंलेले आफ्नो सुरक्षा

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवासायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको विशेष व्यूरोबाट खटिएका प्रहरीले दुर्गालाई भारतको आसामबाट पक्राउ गरेको छ । तर दुर्गा प्रसाईंको सचिवालयले उनले

पुरा पढ्नुहोस
सम्बन्ध विग्रिएको पछि प्रेमिकाको तस्वीरबाट ब्ल्याकमेलिङ गर्ने आरोपमा एक व्यक्तिको गिरफ्तारी

काठमाडौं । प्रेम सम्बन्ध समाप्त भएपछि प्रेमिकाको तस्वीरलाई नै ब्ल्याकमेलिङको माध्यम बनाएको आरोपमा एक युवक (प्रेमी) पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको नाम आयुष अधिकारी (२४) हो, जो ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्गका निवासी हुन्। उनलाई

पुरा पढ्नुहोस
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ परे

काठमाडौँ। तीनकुनेमा चैत १५ मा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्टका निकट सहयोगी रहेका छन्। उनलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका

पुरा पढ्नुहोस
तीनकुने घटनामा थप २ जना पक्राउ परे

काठमाडौँ । तीनकुनेमा भएको राजावादी हिंसात्मक प्रदर्शनमा थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ

पुरा पढ्नुहोस
१७ वर्षपछि लोकनाथ पक्राउ, भारतमा १० वर्षदेखि रामजानकी मन्दिरको पुजारी

काठमाडौं । व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको विन्दबासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय

पुरा पढ्नुहोस
भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध बरामद, चार जना पक्राउ

काठमाडौं । शनिवार ललितपुर भट्टेडाँडाको चेकपोष्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान

पुरा पढ्नुहोस
झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ

काठमाडौ । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी

पुरा पढ्नुहोस