अर्थ
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । जेष्ठ नागरिकलाई घुम्ती टोली
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीहरूमा अनियमितता गर्ने सञ्चालक, पदाधिकारी र कर्जा अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारी ऋण असुली
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर रासायनिक मल कारखाना स्थापनाको लागि लगानी बोर्ड मार्फत विशेष बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार चामल उत्पादनमा आत्मनिर्भर हुन
पुरा पढ्नुहोसकाठमाडौं। सरकारले वर्षौँपछि विदेशी लगानीमा रहेका नेपाली उद्योग तथा व्यवसायलाई राहत हुने गरी विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हाल नेपालबाट पुँजी
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ल्याएको कुलमध्ये ८९.४ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार कुल विनियोजनको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित
पुरा पढ्नुहोसआर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल || लाइभ ||
पुरा पढ्नुहोसकाठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेटलाई स्वीकृति दिएको हो। अब स्वीकृत बजेट प्रतिनिधिसभाको बैठकमा प्रस्तुत
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ सार्वजनिक गर्दै मुलुकको समग्र आर्थिक अवस्था, सार्वजनिक संस्थानको उपलब्धि र सुधार आवश्यक क्षेत्रहरूबारे विस्तृत विवरण प्रस्तुत गरेको छ। आर्थिक
पुरा पढ्नुहोस