अर्थ

१४.७१ अंकले बढेर २००० बिन्दुमा नेप्से

काठमाडौं । बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको छ । आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ । बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने

पुरा पढ्नुहोस
गहुँ र चिनीलगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुमा लगाइएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघले स्वागतका लागि आयोजना गरेको

पुरा पढ्नुहोस
एमालेको प्रस्टीकरण : ‘एम‍. अधिकारी’ गभर्नर होइनन्

काठमाडौं । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ । गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफमा पार्टीका केन्द्रीय कार्यालय सचिव

पुरा पढ्नुहोस
परराष्ट्रमा आर्थिक अनियमितता, नियोगहरुले पठाएकोभन्दा ४१ करोड बढी खर्च भएको विववरण

काठमाडौं । परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा उक्त अनियमिता औंल्याएको छ । महालेखाले गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणमा ४० वटा नियोगलाई समेटेको

पुरा पढ्नुहोस
अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओ बिहिबार बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा १४ लाख ४६ हजार ९८५ जना लगानीकर्ताले आवेदन दिएका

पुरा पढ्नुहोस
बढ्याे सुनचाँदीकाे भाउ, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडाैं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ

पुरा पढ्नुहोस
विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।

पुरा पढ्नुहोस
सेयर बजारमा सुधार

काठमाडौं । सेयर बजारमा बुधबार पनि सुधार देखिएकाे छ । यस दिन सूचक ५९.५४ अंकले बढेको छ । सूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । करिब २ अर्ब

पुरा पढ्नुहोस
बुधबार पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन बुधबार पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ । विगत केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा

पुरा पढ्नुहोस
अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको

पुरा पढ्नुहोस