काठमाडाैं । इमर्जिङ नेपाल लिमिटेडले यहीँ माघ २६ गते बुधबारदेखि ५ लाख ५५ हजार कित्ता बढी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ५ लाख ५५ हजार ६०० कित्ता सेयर अर्थात् ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेकाे हाे । आईपीओ मध्ये ५… Continue reading इमर्जिङ नेपालले आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?
Category: अर्थ
अर्थ
सय रुपैयाँ बढ्याे सुनकाे मूल्य
काठमाडाैं । सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ मंगलबार स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी… Continue reading सय रुपैयाँ बढ्याे सुनकाे मूल्य
घट्यो सेयर बजार : काराेबार रकममा पनि कमी, कसले कमाए ? कसले गुमाए ?
काठमाडाैं । सेयरबजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार १०५.५५ अंक बढेर बन्द भएको नेप्से, यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ । साेमबार २२५ कम्पनी सामेल कारोबारमा १ करोड कित्ता सेयर किनबेच भएको छ । दिनभरिमा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार नेप्से ओरालो… Continue reading घट्यो सेयर बजार : काराेबार रकममा पनि कमी, कसले कमाए ? कसले गुमाए ?
सुनकाे ओरालाे यात्रा कायम, ४०० रुपैयाँ घट्यो
काठमाडाैं । केही दिनयता लगातार घटिरहेकाे सुनकाे मूल्य साेमबार पनि घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजाबी सुनको मूल्यसमेत तोलामा ४०० रुपैयाँले घटेकाे… Continue reading सुनकाे ओरालाे यात्रा कायम, ४०० रुपैयाँ घट्यो
नेप्सेमा हरियाली, १०५ अंकले बढेर २८ सय ८५ बिन्दुमा
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार घटेकाे नेप्से यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार ४… Continue reading नेप्सेमा हरियाली, १०५ अंकले बढेर २८ सय ८५ बिन्दुमा
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडाैं । सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला रु ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार… Continue reading सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?
आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त
काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात्… Continue reading आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त
९०० रुपैयाँले घट्यो सुनकाे मूल्य
काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु… Continue reading ९०० रुपैयाँले घट्यो सुनकाे मूल्य
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा सम्पन्न
चितवन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २० औं वार्षिक साधारण सभा यस बैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा भब्यताकासाथ सम्पन्न गरेको छ । चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमबाट सौराहास्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभा सम्पन्न गरेको हो । संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्ष भित्र… Continue reading नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा सम्पन्न
५४ अंकले बढ्याे सेयर बजार, काराेबार रकममा गिरावट
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । ५४ अंकले बढेपछि नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ । परिसूचक बढेपनि बिहीबार कारोबार रकममा भने गिरावट आएको छ… Continue reading ५४ अंकले बढ्याे सेयर बजार, काराेबार रकममा गिरावट