अर्थ

मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन

न्युयोर्क। तपाईले दैनिक कति मासु खानु हुन्छ ? त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा

पुरा पढ्नुहोस
कतिमा भइरहेकाे छ सुनचाँदी काराेबार ?

काठमाडौं । सुनको भाउ आइतबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । गएकाे शुक्रबार सुन तोलाको ९९ हजार दुई

पुरा पढ्नुहोस
शनिबार र आइतबार बिदा दिने निर्णयकाे पर्यटन व्यवसायीले गरे स्वागत

पोखरा। पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले

पुरा पढ्नुहोस
सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ

काठमाडौँ। सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार सुन

पुरा पढ्नुहोस
३६ हजारभन्दा बढीले पाए सीवाईसी लघुवित्तको आईपीओ

काठमाडाैं । सीवाईसी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता लघुवित्तको शेयर बाँडफाँट गरेको हो । बिहीबार धितोपत्र निष्कासन तथा बिक्री

पुरा पढ्नुहोस
प्रतिताेला हजार रुपैयाँ घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा

पुरा पढ्नुहोस
उद्याेगमा अघाेषित लाेडसेडिङ, मारमा उद्योगी-व्यवसायी

भैरहवा । काेभिडले थला परेको उद्योगी व्यवसायी विस्तारै चलायमान हुन थालेपनि अघाेषित लाेडसेडिङकाे मारमा परेका छन् । अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगकाे उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन्

पुरा पढ्नुहोस
नेप्से परिसूचकमा झिनो सुधार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५.१७ अङ्कले सुधार भई

पुरा पढ्नुहोस
लगातार घट्दाे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय

पुरा पढ्नुहोस
मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध (राजपत्रमा प्रकाशित सूचनासहित)

काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । सरकारले

पुरा पढ्नुहोस