अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ

पुरा पढ्नुहोस
नेपालमै उत्पादन भएको हुन्डाई भेन्यू साढे चार लाख मात्र सस्तो !

काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरु भएपनि मूल्यमा अपेक्षित सस्तो नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल

पुरा पढ्नुहोस
लगानी सहजीकरण सम्बन्धी विधेयक सदनमा प्रस्तुत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । उनले

पुरा पढ्नुहोस
एमसिसी : रातमाटेको सबस्टेसन निर्माण भारतीय कम्पनीको जिम्मा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्ने कामको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति

पुरा पढ्नुहोस
लोककल्याणकारी विज्ञापनको रकम तत्काल भुक्तानी गर्न माग

काठमाडौं । सरकारले छापा सञ्चार माध्यम (पत्रपत्रिका)लाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी रोकेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ । प्रेस युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी

पुरा पढ्नुहोस
खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि

पुरा पढ्नुहोस
सेयर बजार परिसूचक घट्दा पनि कारोबार ६ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ । बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३०

पुरा पढ्नुहोस
कामना सेवा विकास बैंकका ग्राहकलाई थ्यारो ल्याबमा २० प्रतिशत छुट

काठमाडौं । बुटवल स्थित कामना सेवा विकास बैंक र रुपन्देही स्थित थ्यारो ल्याब बुटवल प्रा.लि. सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका ग्राहकहरुले थ्यारो ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २०

पुरा पढ्नुहोस
भद्रकाली परिसरको पुनर्निर्माण थालिँदै, लागत करिब ३६ करोड

काठमाडौं । काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । यसको निर्माण लागत करिब ३६ करोड हुने अनुमान छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा

पुरा पढ्नुहोस
सेयर बजारमा लगातार वृद्धि, कारोबार अझ बढ्यो

काठमाडौं । सेयर बजारमा बढोत्तरीको क्रमले बुधबार पनि निरन्तरता भएको छ । सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ । १ करोड २९ लाख ५० हजार ४०७ कित्ता

पुरा पढ्नुहोस