खेल

नेपाल र नेदरल्यान्ड्सबीच खेल आज, यस्तो छ टी-२० आईमा हेड टु हेड

स्कटल्याण्डमा सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, नेदरल्यान्ड्स र आयोजक स्कटल्याण्ड सहभागी रहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले आइतबार नेदरल्यान्ड्सलाई पराजित गरिसकेको छ। नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल स्कटल्याण्डको ग्लास्गोमा नेपाली

पुरा पढ्नुहोस
कुशल भुर्तेल फेरि पोखरा एभेन्जर्समै ,पोखराले सुरु गर्यो सिजन २ को तयारी

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि कुशल भुर्तेललाई ‘मार्की खेलाडी’को रूपमा पुनः रिटेन गरेको छ। गत संस्करणमा लक्की ड्रमार्फत भुर्तेललाई टिममा समावेश गरिएको हो। मार्की खेलाडी भएर टोलीमा भित्रिएका कुशल भुर्तेलले अघिल्लो

पुरा पढ्नुहोस
भारतीय राजदूतावासद्वारा यू–१९ नेपाली क्रिकेटरलाई क्रिकेट किट हस्तान्तरण

काठमाडौं । भारत र नेपालबीचको खेलकुद सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्यले भारतीय राजदूतावास, काठमाडौंले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेट खेलाडीहरुलाई क्रिकेट किट हस्तान्तरण गरेको छ। सोही अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले “नेपाली युवाहरुका लागि राजदूत

पुरा पढ्नुहोस
विराट कोहली जान पर्छ जेल ? कोहलीविरुद्ध प्रहरीमा उजुरी

आईपीएल इतिहासमा पहिलो पटक ट्रफी जितेपछि खुसीयाली मनाइरहेकी रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) टिम अहिले गम्भीर विवादमा फसेको छ। २०२५ मे ४ तारिखमा बेंगलुरुमा भएको विजय परेडको क्रममा ठूलो दुर्घटना भएको थियो। अत्याधिक भिडको कारण

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने

लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ्ग गोर्खालीज क्लबको

पुरा पढ्नुहोस
नेपाल भर्सेस नेदरल्यान्ड्स: डन्डीमा जित दोहोऱ्याउने लक्ष्यसहित मैदान उत्रिँदै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच जारी त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार दोस्रो खेल खेल्दैछ। यो खेल स्कटल्यान्डको डन्डी मैदानमा हुनेछ, जहाँ नेपालले नेपाली समय अनुसार दिउँसो ३:४५ बजे नेदरल्यान्ड्सको सामना गर्नेछ। नेपालले यसअघि

पुरा पढ्नुहोस
यू–१६ क्रिकेटमा लुम्बिनीका रौनक श्रीवास्तवको दोहोरो शतक

काठमाडौं।  सुर्खेतमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले शानदार दोहोरो शतक प्रहार गरेका छन्। विरेन्द्रनगर रंगशालामा गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाए। उनको विस्फोटक प्रदर्शनको

पुरा पढ्नुहोस
करण केसीको जादुमय ब्याटिङ्मा नेपालको ऐतिहासिक जित, स्कटल्याण्ड १ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत डन्डीमा सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको ऐतिहासिक र रोमाञ्चक जित हात पारेको छ।गएराती सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २९७ रनको ठूलो लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा

पुरा पढ्नुहोस
नेपाल र स्कटल्यान्डबीच लिग-२ भिडन्त आज,यस्ता छन् पछिल्ला नतिजा

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डको घरेलु मैदानमा आयोजना हुने यो खेल नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो मुकाबला हुनेछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपाल र

पुरा पढ्नुहोस
आइसिसी विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज सोमबारदेखि स्कटल्याण्डमा सुरु हुँदैछ। सिरिजको उद्घाटन खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल फोर्थहिल डुन्डी मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु

पुरा पढ्नुहोस