खेल

यस्ताे छ विश्वकप खेल्ने ब्राजिलकाे टाेली

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन

पुरा पढ्नुहोस
टि-२० विश्वकप सेमिफाइल समिकरण : भारत इंग्ल्यान्डविरुद्ध र पाकिस्तान न्यूजिल्यान्डविरुद्ध भिड्ने

काठमाडाैं । अस्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । सुपर-१२ को अन्तिम खेलमा आइतबार भारतले जिम्बावेलाई हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा भारतले इङ्ल्यान्ड र पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा

पुरा पढ्नुहोस
बंगलादेशमाथि जित निकालेर पाकिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडाैं । बंगलादेशमाथि जित निकालेर पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएपछि सेमिफाइनल समीकरण पूरा भएको हाे । समूह चरणको अन्तिम खेलमा भारतले आज जिम्बाबेसँग खेल्दैछ ।

पुरा पढ्नुहोस
टी–२० विश्वकप : भारत सेमिफाइनलमा

काठमाडाैं । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेकाे छ । खेलको यो नतिजापछि भारत सेमिफाइनलमा पुगेको छ । समूह–२ को यो खेलपछि भारत ६ अंकसहित अंक तालिकाको पहिलो स्थानमा

पुरा पढ्नुहोस
बलात्कार आरोपमा पक्राउ परे श्रीलंकाका क्रिकेटर दानुष्का

काठमाडौं । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख

पुरा पढ्नुहोस
जेरार्ड पिकेले गरे फुटबलबाट सन्यास लिने घोषणा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेलेर फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना

पुरा पढ्नुहोस
टी २० विश्वकप क्रिकेट : विराट काेहलीमाथि फेक फिल्डिङकाे आराेप

भारत । टी–२० विश्वकपमा भारत र बंगलादेशबीचको खेल अझै चर्चामा छ । खेल निकै रोमाञ्चक बनेको थियो । अन्त्यमा भारतले पाँच रनले जित हात पारेको थियो । खेलकाे सुरुवातमा बंगलादेश बलियो अवस्थामा थियो । तर

पुरा पढ्नुहोस
टि २० विश्वकप : बंगलादेशलाई हराएर भारतले सेमिफाइनलको बाटो सहज बनाउन सक्छ

काठमाडाैं । टी–२० विश्वकपको सुपर–१२ खेलमा भारतले बुधबार एडिलेडमा बंगलादेशको सामना गर्नेछ । तीन खेलपछि भारत र बंगलादेश दुवैको ४–४ अंक भए पनि टीम इन्डिया यहाँ जितेर अंक तालिकामा अगाडि बढ्न चाहन्छ । बंगलादेशविरुद्ध भारतको

पुरा पढ्नुहोस
आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानकाे पहिलो जित

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५

पुरा पढ्नुहोस
विराट काेहली चम्किँदा पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित

काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । १६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका मोहम्मद

पुरा पढ्नुहोस