खेल

महिला टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गरेको हो ।खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१

पुरा पढ्नुहोस
एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

काठमाडौ। सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई

पुरा पढ्नुहोस
माेन्टी देशाई भन्छन् : गुडबाई हाेइन हृदयदेखि धन्यवाद !

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर यो गुडबाई नभएर धन्यवाद भएको उल्लेख गरेका छन् । उनले आफ्ना लागि

पुरा पढ्नुहोस
टाइगर कप भलिबल : एपिएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित

पुरा पढ्नुहोस
अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ।कप्तान अन्जन विष्टको उत्कृष्ट २ गोलको मद्दतले एनआरटी सभापति सेमिफाइनलमा स्थान पक्का

पुरा पढ्नुहोस
राईजिङ भरतपुर गोल्डकपको उद्घाटन

काठमाडौ। चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र

पुरा पढ्नुहोस
सभापति कप : आज एनआरटी र फ्रेन्ड्स भिड्दै

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलमा न्यूरोड

पुरा पढ्नुहोस
भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : वडाध्यक्ष तिवारी

काठमाडौ । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै

पुरा पढ्नुहोस
सभापति कप : आज मच्छिन्द्र र एपीएफ खेल्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुने भएको छ । राजधानीको दशरथ रंगशालामा आजहुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् । प्रतियोगिताको खेल साझ

पुरा पढ्नुहोस
बागमती गोल्डकप फुटबलको मिति २ दिन पछि सर्‍यो

काठमाडौ । बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको

पुरा पढ्नुहोस