खेल

त्रिवि क्रिकेट खेल मैदानमा कलाकार र नेताहरु आमनेसामने

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ ।राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । खेल यही

पुरा पढ्नुहोस
टाइगर कप भलिबल माघ १२ गतेदेखि पोखरा रंगशालामा हुने

काठमाडौं । टाइगर गुप्र अफ पोखरा नेपालले एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको आयोजना गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै टाइगर ग्रुपले यहीँ माघ १२ गतेदेखि १९ गतेसम्म पाँचौं टाइगर कप भलिबल प्रतियोगिता पोखरा

पुरा पढ्नुहोस
‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

काठमाडौ ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१’ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ ।पुस २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कास्की

पुरा पढ्नुहोस
तेस्रो पीएफसी इमर्जिङ आज देखि, चितवनका १६ विद्यालयहरूबीच प्रतिस्पर्धा हुँदै

काठमाडौ । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजना हुँदै आएको ‘पीएफसी इमर्जिङ् कप – २०८१’ आज देखि शुरु हुदैँ छ । पटिहानी फुटबल क्लबको आयोजनामा माघ ४ देखि १२ गतेसम्म हुने

पुरा पढ्नुहोस
बकैया गोल्डकप : सिनियरतर्फ वडा नम्बर ३ र जुनियरतर्फ ११ लाई उपाधी

काठमाडौ । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सिनियर र जुनियर दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा सिनियरतर्फको उपाधी ३ नम्बर वडा र जुनियरतर्फ ११

पुरा पढ्नुहोस
महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा,यस्तो छ खेल तालिका

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो । काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपाल

पुरा पढ्नुहोस
सन्दिप लामिछानेको स्टाटस – नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ

काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल ‘फेसबुक’ मा उनले नेपालमा अम्पायरिङको स्तरमा प्रश्न उठाउँदै भविष्यमा अम्पायरको गलत निर्णयका कारण खेलाडीले पीडा भोग्नु पर्ने

पुरा पढ्नुहोस
जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा स्वागत

काठमाडौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।आजदेखि

पुरा पढ्नुहोस
बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

काठमाडौँ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पुयाउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह

पुरा पढ्नुहोस
दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैँ

काठमाडौ। मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ । प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३ बजे

पुरा पढ्नुहोस